Rezanoid Podcast
Latest Episodes
के मैले गल्ती गरे?
Dear SEE passed students, I just want to tell you, please don't take any subject of study out of your interest. It really kills a lot of time and can prevent you from growing swift. Its my personal experience . उक्साहटमा केही फैसला नगर्नुहोला।
गल्ती कस्को थियोे ?
आज फेरि नयाँ कथाकासाथ उपस्थित भएको छु। नेपाली समाजको कालो चरित्रको व्याख्या गर्ने प्रयास गरेको छु। नेपाल आफै बिग्रेको होइन , यसमा सबैको बराबर हिस्सेदारी छ। सुनेर आत्म मनन गर्नुहोला।
सङ्गत
I will be posting a content every week and try to promote podcast culture in Nepal. Hope everyone will be supporting me.